शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

आजको खेल गुमाएका केएल राहुललाई पुत्री लाभ

मुम्बई । भारतीय क्रिकेट टोलीका विकेटकिपर–ब्याट्सम्यान केएल राहुल र अभिनेत्री अथिया शेट्टी सोमबार आमाबाबु बनेका छन् । यो जोडीले सामाजिक सञ्जाल मार्फत आफ्ना फ्यानहरूलाई यसबारे जानकारी दिएका हुन् ।  अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा...