काठमाडौं । बेलायती टेनिस खेलाडी एम्मा राडुकानू मियामी ओपनको अन्तिम १६ मा पुगेकी छन् । प्रतिस्पर्धी म्याककार्टनी केसलर दोस्रो सेटको सुरुवात मै चोटग्रस्त भएपछि राडुकानूले अवसर छोपिन् । राडुकानूले पहिलो सेट ६-१ ले जितिन्...
चेन्नई। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को पहिलो ‘क्लासिको’ मा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा चेन्नई ४ विकेटले विजयी बनेको हो । ...
काठमाडौं । टिकटकले एनसेल नेपाल सुपर लिग (एनएसएल) सँग आगामी तेस्रो सिजनको लागि अफिसियल इन्टरटेनमेन्ट पार्टनरको रूपमा साझेदारी गरेको छ। यो सहकार्यसँगै टिकटकमा विशेष कन्टेन्ट, खेलाडीहरूको संलग्नता र प्रतियोगिताका हाइलाइट...
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले फाइनलमा पुग्ने सम्भावना कायमै राखेको छ । एपीएफ क्लबले आइतबार खेलिएको खेलमा गण्डकी प्रदेशलाई ३१ रनले...
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सातौँ हार ब्यहोरेको छ । दाङको लमही क्रिकेट मैदानमा आइतबार खेलिएको खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३१ रनले हराएको...
काठमाडौँ । घरेलु टोली न्युजिल्यान्डले आइतबार खेलिएको चौथो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानलाई एक सय १५ रनको फराकिलो अन्तरले हराएको छ । जितसँगै न्युजिल्यान्डले अन्तिम एक खेल अगावै पाँच खेलको शृङ्खला...
काठमाडौँ । चर्चित फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो दिन आइतबार दुई खेल खेलिँदैछ । दोस्रो दिनको दोस्रो खेल चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबिच खेलिने छ ।...
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सातौँ जित हात पारेको छ । आर्मी क्लबले आइतबार भैरहवास्थित सिद्धार्थ रंगशालामा खेलिएको खेलमा लुम्बिनी प्रदेशलाई...
काठमाडौँ । विभागीय टोली एपीएफ क्लबले रुपन्देहीकै पुरानो र प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ । देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा आइतबार सम्पन्न खेलमा एपीएफ क्लबले...
काठमाडौँ । एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को बोर्ड बैठक नेपालमा आयोजना हुने भएको छ । बोर्ड बैठक जेठ तेस्रो साता आयोजना हुने जानकारी नेपालका लागि एम्सका...
कोलकाता । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ । जितसँगै बैंगलुरुले २ अंक पनि हासिल गरेको छ...
काठमाडौँ । इन्डियन प्रिमियर लिगको १८ औँ संस्करणमा रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्सबिच उद्घाटन खेल खेलिएको थियो । उद्घाटन खेलमा बेंगलुरुले कोलकातालाई सात विकेटले हराएको थियो । उद्घाटन...
काठमाडौँ । गोर्खाली फिटनेसका उमेश राईले धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको १७औँ संस्करणको उपाधि जितेका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको प्रतियोगिताको ओभरअलतर्फ उमेशले ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै उपाधि...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो दिन आइतबार दुई खेल खेलिँदै छ । पहिलो खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सको सामना गर्नेछ । यी दुवै टोलीले आईपीएलको १८औँ संस्करणमा...
काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको १८औं संस्करणमा विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा बेंगलुरुले साविक विजेता कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको...
काठमाडौं । वेल्स विश्वकप छनोटको अघिल्लो चरणमा प्रवेश गरेको छ । कजाकिस्तानलाई ३-१ ले हराउँदै वेल्सले २०२६ को विश्वकप छनोट समूह चरणमा सफलता हासिल गरेको हो । वेल्सलाई जिताउन ड्यानियल...
काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी एरिना सबालेन्का मियामी ओपनको अन्तिम १६ मा पुगेकी छन् । उनकी प्रतिद्वन्द्वी एलेना गाब्रिएला रुसे चोटग्रस्त भई बाहिरिएकी छन् । नाओमी ओसाका र...
टक्सार । ‘दोस्रो मेयर कप आमन्त्रित अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता’को उपाधि षडानन्द नगरपालिकाले जितेको छ । फाइनलमा षडानन्दले रामप्रसाद राई गाउँपालिकालाई ३–० सेटले पराजित गरेको हो । षडानन्दले पहिलो सेट...
कोलकाता । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को उद्घाटन खेलमा साबिक विजेता कोलकाता नाइटराइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरु सामु जितका लागि १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । घरेलु...
भैरहवा । लुम्बिनीमा सम्पन्न तेस्रो अन्तरराष्ट्रिय पिस म्याराथनको उपाधि अनिश थापा मगरले हात पारेका छन् । नेपाल ओलम्पिक कमिटी र चिनिया दूतावासको संयुक्त आयोजनामा सम्पन्न म्याराथनमा भारतीय सेनामा कार्यरत थापा...
पोखरा । तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) को ट्रफी शनिबार पर्यटकीय राजधानी पोखरामा अनावरण एवं प्रदर्शन गरिएको छ । पोखरा थन्डर्स एफसीको व्यवस्थापनमा पोखराका ५ ठाउँमा ट्रफी...
लमही । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेटमा कोशी प्रदेशले छैटौँ हार बेहोरेको छ । शनिबार भएको खेलमा कोशी बागमती प्रदेशसँग १ सय ३१ रनको विशालअन्तरले पराजित भएको हो...
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ । दाङको लमहिस्थित देउखुरी क्रिकेट मैदानमा शनिबार भएको खेलमा बागमतीले कोशीलाई १ सय ३१ रनले पराजित...
काठमाडौँ । धनगढी एफसीले ‘एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो सिजन, २०२५’ का लागि ब्राजिलियन विंगर सर्जियो बार्बोजालाई अनुबन्ध गरेको छ। फ्रेन्चाइज फुटबल प्रतियोगिता आगामी चैत्र १६ देखि बैशाख १३...
काठमाडौँ । आईपीएलको १८ औँ सिजन शनिबारदेखि सुरु हुँदैछ। उद्घाटन खेल कोलकातामा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरुबिच खेलिनेछ। सन् २००८ मा खेलिएको आईपीएलको पहिलो सिजनदेखि नै दुवै टोली...
नयाँ दिल्ली । विकेटकिपर ब्याट्सम्यान केएल राहुलले इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सका लागि सुरुवाती दुई खेल खेल्न नपाउने भएका छन्। यो जानकारी दिल्ली क्यापिटल्सबाट खेलिरहेका मिचेल स्टार्ककी श्रीमती...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औँ सिजन आजबाट सुरु हुँदैछ। प्रतियोगिताको पहिलो खेल डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरुबिच कोलकातामा खेलिनेछ। लिगको गत सिजनको...
काठमाडौँ । हेभिवेट बक्सिङका लिजेन्ड जर्ज फोरम्यानको ७६ वर्षको उमेरमा निधन भएको उनको परिवारले जानकारी दिएको छ । अमेरिकी खेलाडी रिङमा ‘बिग जर्ज’ उपनामले चिनिन्थे । उनले सन् १९६८...
काठमाडौँ । स्टार खेलाडी लियोनेल मेस्सीबिना नै मैदानमा उत्रिएको अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोटमा उरुग्वेमाथि संघर्षपूर्ण जित हात पारेको छ । स्थानीय समयअनुसार शुक्रबार राति भएको खेलमा अर्जेन्टिना १–० गोलले...
काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगितामध्येको एक इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण शनिबारदेखि सुरु हुँदैछ । ऐतिहासिक ईडेन गार्डेन्स स्टेडियममा हुने कोलकाता नाइट राइडर्स र रोयल...
काठमाडौं । विश्वकप छनोट अन्तर्गत यूइएफए क्वालिफिकेशनको पहिलो चरणमा इग्ल्याण्डले सहज जित निकालेको छ । इंग्ल्याण्डले वेम्बलीमा अल्बानियालाई २–० गोल अन्तरले सहजै हराएको हो । टोलीका मुख्य प्रशिक्षक ट्यूशेलका लागि...
अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कस्थित टुँडिखेलमा सम्पन्न लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको उपाधि गुल्मीले जितेको छ। मंगलबारदेखि सुरु भएको प्रतियोगितामा बाँकेबाहेक लुम्बिनी प्रदेशका ११ जिल्लाको सहभागिता रहेको थियोे...
काठमाडौँ । नेपालले मैत्रीपूर्ण खेलमा सिंगापुरमाथि ऐतिहासिक जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा नेपाल १–० गोलले विजयी बन्यो । खेलको १२औँ मिनेटमा जिलेस्पी जंग कार्कीले गरेको एक...
काठमाडौँ । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी एफसीले तेस्रो संस्करणका लागि आफ्नो जर्सी सार्वजनिक गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले क्लबको...
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले चौथो जित हासिल गरेको छ । भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा शुक्रबार खेलिएको खेलमा कर्णाली प्रदेशले मधेस प्रदेशलाई ८१...
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले चौथो जित हासिल गरेको छ । विभागीय टोली एपीएफ क्लबले शुक्रबार खेलिएको खेलमा सुदूरपश्चिम प्रदेशलाई तीन...
काठमाडौँ । पाकिस्तानी टोलीले शुक्रबार खेलिएको तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली न्युजिल्यान्डलाई नौ विकेटले पराजित गरेको छ । पाँच खेलको शृंखलामा न्युजिल्यान्ड अझै २–१ ले अगाडि छ । शृंखलाको...
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विगभागी टोली त्रिभुवन आर्मी क्लबले छैटौँ जित हात पारेको छ । आर्मी क्लबले शुक्रबार खेलिएको खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी गण्डकी...
काठमाडौँ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को अध्यक्षमा क्रिस्टी कोभेन्ट्री निर्वाचित भएकी छन् । ग्रिसको कोस्टा नवारिनोमा सम्पन्न आईसीसीको साधारणसभाले जिम्बाबेकी क्रिस्टीलाई अध्यक्षमा निर्वाचित गरेको हो । उनी जिम्बाबेकी...
काठमाडौँ । चर्चित फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि झापा फुटबल क्लबले विदेशी खेलाडीका रुपमा नाइजेरियका अल्हाजी गेरोलाई टोलीमा अनुबन्ध गरेको छ । अल्हाजी...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि भएको मेगा अक्सनमा बिक्री नभएका एक खेलाडी लखनउ सुपर जायन्ट्समा आबद्ध भएका छन् । प्रतियोगिता सुरु हुनुभन्दा एक दिनअघि उनलाई लखनउले भित्राएको...