काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को सचिवको जिम्मेबारी देवजित सैकियाले पाएका छन् । बीसीसीआईमा उनले अब जय शाहको स्थान लिनेछन् । बीसीसीआईको विशेष साधारणसभाले देवजितलाई सचिव बनाउने निर्णय लिएको हो । विशेष
काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय क्रिकेट प्रतियोगिता ‘जय ट्रफी पुरुष एलिट कप’ को फाइनलमा प्रवेश गरेको छ । पुलिस क्लब जारी प्रतियोगिताको फाइनलमा पुग्ने दोस्रो टोली...
काठमाडौँ । अर्को महिना आयोजना हुने आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताका लागि बंगलादेशले आफ्नो टोलीको घोषणा गरेको छ । च्याम्पियन्स ट्रफीको नवौँ संस्करण फेब्रुअरी १९ देखि मार्च ९ तारिखमा पाकिस्तानमा...
काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय क्रिकेट प्रतियोगिता ‘जय ट्रफी पुरुष एलिट कप’ को फाइनलमा प्रवेश गरेको छ । आर्मी क्लब जारी प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो टोली...
काठमाडौँ । दुई दिवसीय क्रिकेट प्रतियोगिता ‘जय ट्रफी पुरुष एलिट कप’ मा आइतबार मधेस प्रदेशले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई जितका लागि केवल २८ रनको लक्ष्य दिएको छ । वीरगञ्जमा...
काठमाडौँ । दुई दिवसीय क्रिकेट प्रतियोगिता ‘जय ट्रफी पुरुष एलिट कप’ मा आइतबार बागमती प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबलाई जितका लागि एक सय १६ रनको लक्ष्य दिएको छ ।...
काठमाडौँ । नेपाल क्वानकिडो सङ्घको आयोजनामा ‘प्रथम अन्तर्राष्ट्रिय क्वानकिडो सेमिनार’ सञ्चालन हुने भएको छ । सङ्घको अनुसार, सेमिनार माघ १ देखि ३ गतेसम्म ललितपुरको सातदोबाटोमा सञ्चालन हुने सङ्घका अध्यक्ष सुवर्ण...
काठमाडौँ । विश्व खेलकुदमा समय–समयमा गजबका घटना हुन्छन् । यस्ता घटनाले समर्थकहरुलाई पनि मनोरञ्जनको भरपुर अवसर प्रदान गर्छन् । यस्तै एउटा रमाइलो घटना अस्ट्रेलियामा जारी बिग बास लिग क्रिकेटमा पनि...
काठमाडौँ । निकट भविष्यमा आयोजना हुने आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताका लागि न्युजिल्यान्डले आफ्नो टोलीको घोषणा गरेको छ । च्याम्पियन्स ट्रफीको नवौँ संस्करण फेब्रुअरी १९ देखि मार्च ९ तारिखमा...
काठमाडौँ । बङ्गलादेशका प्रभावशाली बलर शकिब अल हसन ‘बलिङ एक्सन’ परीक्षणमा फेरि असफल भएका छन् । शकिब अल हसनले चेन्नई टेस्टमा गरेको बलिङको शैली शंकाको घेरामा परेको थियो । सोही...
नयाँ दिल्ली । बीसीसीआईले इंग्ल्याण्डविरुद्धको आगामी टी–२० सिरिजका लागि भारतीय पुरुष टोलीको घोषणा गरेको छ । छनोट समितिले टोलीको कप्तानी सूर्यकुमार यादवलाई दिएको छ । टोलीका १५ सदस्यमा सञ्जु...
काठमाडौं । जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिख विजयी भएको छ । शनिबार राती भएको खेलमा बायर्नले बोरुसिया म्याग्लाडव्याचलाई १-० गोल अन्तरले हराएको हो । बायर्नलाई विजयी गराउन ह्यारी...
काठमाडौं । स्पेनिस ला लिगामा गिरोना र रियाल भालाडोलिड विजयी भएका छन् । शनिबार राती भएको खेलमा गिरोनाले डेपोर्टिभो अलाभेस र रियाल भालाडोलिडले रियाल बेटिसलाई १-० गोल अन्तरले हराए । ...
बैतडी । प्रधानमन्त्री कप टि–२० महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको अन्तिम टोली घोषणा भएको छ । प्रतियोगिताका लागि विन्दु रावलको कप्तानीमा १४ सदस्यीय टोली सार्वजनिक गरिएको सुदूरपश्चिम प्रादेशिक...
लण्डन । डेभिड मोयेज दोस्रोपटक एभर्टनको म्यानेजर नियुक्त भएका छन् । ६१ वर्षीय स्कटिस म्यानेजरले क्लबसँग साढे दुई वर्षको करार सम्झौता गरेका हुन् । बिहीबार मात्र क्लबले सन डाइसलाई...
काठमाडौँ । जय ट्रफी पुरुष एलिट कपमा मधेस प्रदेश त्रिभुवन आर्मी क्लबविरुद्ध फलोअनमा परेको छ । फलोअनमा परेको मधेसले पहिलो दिनको खेल समाप्त हुँदा बिना कुनै विकेटको क्षतिमा २ रन...
काठमाडौँ । जय ट्रफी पुरुष एलिट कपमा बागमती प्रदेश पहिलो दिनको खेल समाप्त हुँदा नेपाल पुलिस क्लबभन्दा ९५ रनले पछि रहेको छ । टोली ८ बिना कुनै विकेट गुमाइ ८...
अकल्याण्ड । एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा घरेलु टोली न्युजिल्याण्डलाई हराउँदै श्रीलंका ह्वाइट वासबाट जोगिएको छ । शनिबार भएको खेलमा श्रीलंका १४० रनले विजयी बनेको हो । २ सय ९१...
तुलसीपुर । राष्ट्रिय एकता दिवसका अवसरमा दाङको पर्यटकीय क्षेत्र दूधरासदेखि छिल्लीकोटसम्मको दौड प्रतियोगिता आयोजना गरिएको छ । नेपाली सेनाको १९ नं बाहिनी अड्डाको समन्वय, तुलसीपुर उपमहानगरपालिका र रणसिंहदल गणको संयुक्त...
काठमाडौँ । जय ट्रफी पुरुष एलिट कपमा त्रिभुवन आर्मी क्लबले पहिलो इनिङ्समा २ सय २५ रन जोडेको छ । टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ९ विकेटको क्षतिमा इनिङ्स समाप्तिको...
काठमाडौँ । जय ट्रफी पुरुष एलिट कपमा बागमती प्रदेश १ सय १२ रनमा समेटिएको छ । नेपाल पुलिस क्लबविरुद्धको खेलमा टोलीले ३३.२ ओभरमा सबै विकेट गुमाउन पुगेको हो । ...
काठमाडौँ । पाकिस्तान सुपर लिग (पीएसएल)को १० औँ संस्करणको लिलामीका लागि खेलाडीहरूको सूची सार्वजनिक गरिएको छ । प्रतियोगिता सन् २०२५ को अप्रिल–मेमा आयोजना हुनेछ । पीएसएलको ड्राफ्टमा नेपाली खेलाडीहरू...
राजकोट । आयरल्याण्ड विरुद्धको पहिलो एकदिवसीय खेलमा भारतीय क्रिकेटर स्मृति मन्धानाले आफ्नो नाममा अर्को कीर्तिमान बनाएकी छिन् । मन्धनाले टोलीलाई उत्कृष्ट सुरुवात गराउदै प्रतिका रावलसँग पहिलो विकेटका लागि ७०...
चेन्नई । भारतीय क्रिकेट टोलीका पूर्व अफ स्पिनर रविचन्द्रन अश्विनले बोर्डर-गावस्कर ट्रफीको बिचमा अन्तर्राष्ट्रिय क्रिकेटलाई अलविदा गरेका थिए। उनको यो निर्णयले सबैलाई छक्क परेका थिए । अहिले अश्विनले भनेको अर्को...
काठमाडौं । स्पेनिस ला लिगामा राय भायकानोले सेल्टा भिगोलाई हराएको छ । शुक्रबार राती भएको खेलमा भायकानोले सेल्टालाई २-१ को संघर्षपूर्ण नजितामा हराएको हो । भायकानोका लागि खेलको पाँचौ मिनेट...
काठमाडौं । जर्मन बुण्डेस लिगामा बायर लिभरकुजेनले बोरुसिया डर्डमण्डलाई हराएको छ । शुक्रबार राती भएको खेलमा बायरले बोरुसियाविरुद्ध ३-२ को संघर्षपूर्ण जित निकालेको हो । बायरलाई जिताउन नाथन टेला र...
नयाँ दिल्ली । पूर्व क्रिकेटर मनोज तिवारीले भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीरलाई पाखण्डी भनेका छन् । यति मात्र होइन, मनोजले गौतमले सबै कुराको आफूले मात्रै श्रेय लिने गरेको...
लण्डन । प्रिमियर लिग क्लब वेस्ट ह्यामले ग्राहाम पोटरलाई क्लबको नयाँ म्यानेजर नियुक्त गरेको छ । ४९ वर्षीय पोटरले लण्डन क्लबसँग साढे दुई वर्षको करार सम्झौता गरेका हुन् । ...
सुर्खेत । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको बताएका छन् । कर्णाली प्रदेश रङ्गशालाको अनुगमनका क्रममा सदस्य सचिव घिसिङले गत मङ्सिर...
काठमाडौँ । नेपाली क्रिकेट टोलीका प्रभावशाली खेलाडी तथा पूर्वकप्तान सन्दीप लामिछानेले हाल जारी जय ट्रफी एलिट कपको अम्पायरिङमाथि प्रश्न उठाएका छन् । उनले नेपालका खेलहरूमा अम्पायरिङको अवस्था सुधार नभएकोमा आक्रोश...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रभावशाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी डीपी वर्ल्ड इन्टरनेशनल लिगमा सहभागिता जनाउन दुबई प्रस्थान गरेका छन् । दीपेन्द्रले गल्फ जायन्ट्सबाट डीपी वर्ल्ड इन्डरनेशनल लिग खेल्नेछन् ।...
काठमाडौं । रियाल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । बिहीबार राती भएको दोस्रो सेमिफाइनलमा मलोर्कालाई ३-० गोल अन्तरले हराउँदै रियाल फाइनलमा पुगेको हो । रियाललाई विजयी गराउन...
बैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताको उपाधि बैतडीले जितेको छ । फाइनल खेलमा बैतडीले कञ्चनपुरलाई ६ विकेटले पराजित गरेको हो । दशरथ चन्द क्रिकेट मैदान,...
काठमाडौँ । नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र श्रीलंकाबाट ७० खेलाडीको सहभागिता रहने...
काठमाडौँ । दुई दिवसीय क्रिकेट प्रतियोगिता ‘जय ट्रफी पुरुष एलिट कप’ मा विभागीय टोली त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबिचको खेल बराबरीमा सकिएको छ । जारी जय ट्रफीमा दोस्रो खेल...
हेटौँडा । बागमती प्रदेश खेलकुद विकास परिषदमा नियुक्त भएका १० जना सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार एक कार्यक्रमका बिच प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले...
सिड्नी । अस्ट्रेलियाका कप्तान प्याट कमिन्सको आईसीसी च्याम्पियन्स ट्रफी खेल्नेमा शंका उत्पन्न भएको छ । उनको खुट्टामा चोट लागेको छ, जसका लागि उनको स्क्यान गर्नुपर्नेछ। अस्ट्रेलियाका मुख्य चयनकर्ता जर्ज...
काठमाडौँ । नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता शनिबार सुरुदेखि हुने भएको छ । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र श्रीलंकाबाट ७० खेलाडीको सहभागिता रहने...
काठमाडौँ । दुई दिवसीय क्रिकेट प्रतियोगिता ‘जय ट्रफी पुरुष एलिट कप’को आफ्नो दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई जितका लागि दुई सय चार रनको लक्ष्य दिएको छ...
काठमाडौँ । दुई दिवसीय क्रिकेट प्रतियोगिता ‘जय ट्रफी पुरुष एलिट कप’ को आफ्नो दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले सजिलो जित हात पारेको छ । पुलिस क्लबले मधेस प्रदेशलाई...
काठमाडौँ । अमेरिकी खर्बपति ब्यापारी एलन मस्कले इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल खरिद गर्ने चाहना ब्यक्त गरेका छन् । एलन मस्कका पिता एरोल मस्कले पनि आफ्नो छोराले लिभरपुल क्लब खरिद...