आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

खेलकुद

आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश

काठमाडौँ । इंग्लिस क्लब आर्सनल युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको राउन्ड अफ सिक्सटीनको दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाउन