काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग-२ प्रतियोगिताको आइतबार जारी नेदरल्यान्ड्सको खेलमा नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटमा रुपमा अनिल शाहलाई गुमाएको हो । तेस्रो नम्बरका क्रिज समाल्न आएका उनी ११
काठमाडौं । वुमन्स प्रिमियर लिग (डब्ल्यूपीएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरले युपी वारियर्सलाई २ रनले पराजित गरेको छ । बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा पहिले ब्याटिङ गरेको आरसीबी महिला टोलीले २० ओभरमा ६...
काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग-२ प्रतियोगिताको आइतबार जारी नेदरल्यान्ड्सको खेलमा नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको हो ।...
काठमाडौँ । भ्रमणकारी टोली अस्ट्रेलियाले आइतबार सम्पन्न तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्यान्डलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा २७ रनले हराएको छ । जितसँगै अस्ट्रेलियाले घरेलु टोली न्युजिल्यान्डविरुद्धको तीन...
काठमाडौँ । श्रीलङ्काको टी–२० राष्ट्रिय टोलीका कप्तान वानिन्दु हसारंगा निलम्बनमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले २६ वर्षीय हसारंगालाई निलम्बन गरेको हो । खेलका क्रममा आईसीसीको आचारसंहिता...
काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिताको आइतबार जारी नेदरल्यान्ड्सको खेलमा नेपालले पाँच ओभरमा कुनै पनि विकेट नगुमाई १९ रन बनाएको छ । नेपालका लागि ओपनर ब्याट्सम्यान आसिफ शेख...
काठमाडौँ । बुन्डेस लिगा फुटबलको शनिबार राति सम्पन्न खेलमा बायर्न म्युनिखले प्रतिस्पर्धात्मक जित हासिल गरेको छ । घरेलु मैदानमा खेलिएको खेलमा बायर्न म्युनिखले आरबी लिपजिगमाथि २–१ गोलको जित हासिल गरेको...
क्याम्प नाउ । गेटाफेमाथि शानदार जीत हासिल गर्दै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा बार्सिलोना ४–० गोलले विजयी बनेको हो । पहिलो हाफको...
काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगितामा आइतबार घरेलु टोली नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । ...
काठमाडौँ । इङ्गल्यान्डको राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी स्टेन बाउल्सको निधन भएको छ । आफ्नो समयका चर्चित स्ट्राइकर बाउल्सको शनिबार राति ७५ वर्षको उमेरमा निधन भएको समाचारमा जनाइएको छ । ...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटलमा म्यानचेस्टर सिटी विजयी भएको छ । शनिबार राति भएको खेलमा सिटीले एफएसी बर्नमाउथलाई १–० गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा फिल...
काठमाडौँ । काठमाडौँमा जारी आइसीसी विश्वकप लिग टू क्रिकेटको त्रिकोणात्मक एक दिवसीय क्रिकेटको अन्तिम खेलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै छन् । नेपाल र नेदरल्याण्ड्सबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा...
काठमाडौँ । साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिप फुटबलमा नेपाली महिला टोली समूह विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गर्न सफल भएको छ । एक खेल अगावै सेमिफाइनलमा पुगेको नेपालले शनिबार...
राँची । भारत र इंग्ल्याण्डबिचको राँचीमा जारी चौथो टेस्ट म्याचको दोस्रो दिन भारतीय टोलीले आफ्नो पहिलो इनिङ्समा सात विकेट गुमाएर २१९ रन बनाएको छ । यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले...
महेन्द्रनगर । कराते खेलाडी रिया पुजाराले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको सात महिना भएपनि ‘प्लस टू’को प्रमाणपत्र भने लिन सकेकी थिइनन् । उनका सहपाठी स्नातक तहमा भर्ना भइसकेका छन् तर...
काठमाडौँ । नेपाल क्रिकेट संघले आइसीसी टी २० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत फाइन खेलको टिकटबाट प्राप्त ५० प्रतिशत रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग गरेको छ। ...
बैग्लुरु । बैंग्लुरुमा आयोजित एजिस साउथ जोन प्रतियोगितामा हृदयाघातका कारण कर्नाटकका पूर्व क्रिकेटर के होयसालाको ३४ वर्षको उमेरमा निधन भएको छ । यो घटना बिहीबारको हो । एजिस साउथ...
काठमाडौँ । पाकिस्तान सुपर लिग क्रिकेट (पीएसएल)मा पेशावर जाल्मीले पहिलो जित दर्ता गरेको छ । लगातार दुई खेलमा पराजित भएको पेशावरले शुक्रबार राति भएको खेलमा मुल्तान सुल्तानलाई ५ रनले पराजित...
काठमाडौँ । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड कार्यक्रम यो वर्ष चैत १ देखि ३ गतेसम्म पोखरामा हुने भएको छ । देशभरका प्रमुख कर्पोरेट नेतृत्वलाई...
काठमाडौँ । बायर लेभरक्युजनले माइन्जलाई रोमाञ्चक खेलमा हराउँदै जर्मनीमा ३३ खेलको अपराजित यात्राको नयाँ कीर्तिमान बनाएको छ । जीतपछि ज्याभी ओलोन्सोको टोलीले बुन्डेस लिगाको शीर्ष स्थानमा दोस्रो स्थानमा रहेको बायर्न...
बैंगलुरु । वुमन्स प्रिमियर लिग (डब्लुपीएल) को सिजन २ को उद्घाटन खेलमा साबिक विजेता मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको छ । यो रोमाञ्चक खेलमा टोलीलाई जितका लागि...
काठमाडौँ । प्रयागपोखरी डोजोका आयोजनामा दोश्रो उपत्यकाव्यापी कराते प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुष/महिलाको एकल कातासहित समान १०–१० गरी २० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रशिक्षक विकास महर्जनले जनाएका...
पोखरा । पुर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटी रेकर्ड स्कोर सहित सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जित्न सफल भएका छन्। ५४...
काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको शुक्रबारको खेलमा नामिबियाले नेदरल्यान्ड्समाथि २४ रनको रोमाञ्चक जित हासिल गरेको छ । जारी प्रतियोगितामा नामिबियाको यो तेस्रो जित हो । कीर्तिपुरस्थित...
काठमाडौँ । घरेलु टोली भारतविरुद्धको चौथो टेस्ट क्रिकेटको प्रारम्भमा निरीह देखिएको इङ्ल्यान्डलाई अनुभवी ब्याट्सम्यान जो रुटले सम्हालेका छन् । चौथो टेस्टको पहिलो दिन शुक्रबारको खेल सकिँदासम्म इङ्ल्यान्डले आफ्नो पहिलो पालीमा...
पोखरा । बाह्रखरी मिडियाले आयोजना गर्दै आएको गल्फ यो वर्ष पोखरामा हुने भएको छ । चैत १ देखि ३ गतेसम्म पोखराको हिमालयन गल्फ कोर्समा आयोजना हुने गल्फमा १२० गल्फर सहभागी...
काठमाडौँ । दोस्रो अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा शुक्रबार अस्ट्रेलियाले घरेलु टोली न्युजिल्यान्डलाई ७२ रनले हराएको छ । जितसँगै भ्रमणकारी टोली अस्ट्रेलियाले तीन खेलको शृंखलामा २–० को अग्रता पनि लिएको छ । ...
काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका कप्तान तथा प्रभावशाली गोलरक्षक किरण चेम्जोङलाई पुत्र लाभ भएको छ । मेडिसिटी अस्पतालमा पत्नी कन्चन निरौलाले शुक्रबार दिउँसो पुत्रलाई जन्म दिएको किरणले किरणले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । उनीहरूको...
काठमाडौँ । दक्षिण अमेरिकी राष्ट्र बोलिभियाले समुद्री सतहबाट चार हजार एकसय ५० मिटरको उचाइमा सुविधा सम्पन्न फुटबल रंगशाला बनाएको छ । उक्त रंगशाला बोलिभियाको चर्चित सहर एल अल्टोमा निर्माण गरिएको...
बैंग्लुरु । वुमेन्स प्रिमियर लिग (डब्लूपीएल) को दोस्रो सिजन आजदेखि सुरु हुँदैछ । पहिलो खेलमा साबिक विजेता मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सको सामना गर्नेछ । खेल बैंग्लुरुमा खेलिनेछ । यसपटक...
म्युनिख । रियल मड्रिडका मिडफिल्डर टोनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलबाट लिएको संन्यास फिर्ता लिएका छन् । जर्मनीले सन् २०२४ को यूरो कपको आयोजना गर्दैछ । ३४ वर्षीय खेलाडी सन् २०१४...
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको शुक्रबारको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई जितका लागि दुईसय चार रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको...
काठमाडौँ । विश्व चर्चित एप्पल टिभीका वरिष्ठ उपाध्यक्ष एडी क्युले अर्जेन्टिनी स्टार लियोनल मेस्सीजस्तै प्रभावशाली खेलाडीहरू भित्र्याउन इन्टर मियामीलाई सुझाव दिएका छन् । एप्पल टिभीले पछिल्लो समय इन्टर मियामीसँग सहकार्य...
काठमाडौँ । फ्रान्सेली क्लब मार्सेलीका स्ट्राइकर पियर–एमरिक औवामेयाङले युरोपा लिग फुटबलमा कीर्तिमान बनाएका छन् । ३४ वर्षीय स्ट्राइकर पियर–एमरिक युरोपा लिग फुटबलको इतिहासमै सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्...
काठमाडौँ । घरेलु टोली भारत र इङ्ल्यान्डबिचको चौथो टेस्ट क्रिकेट शुक्रबारदेखि राँचीमा सुरु भएको छ । चौथो टेस्टमा इङ्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दैछ । पाँच टेस्टको शृंखला भारतीय टोली...
काठमाडौँ । प्रतिस्पर्धात्मक खेलमा डच क्लब फेयनुर्डलाई हराउँदै इटालियन क्लब रोमा युरोपा लिग फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेको छ । रोमाले बिहीबार राति सम्पन्न खेलमा फेयनुर्डलाई पेनाल्टी सुटआउटमा ४–२...
काठमाडौँ । नेपाली महिला टोली साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । समूहगत चरणमा आफ्नो एक खेल खेल्न बाँकी रहँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको...
काठमाडौँ । आइसिसी विश्वकप लिग टू क्रिकेटमा आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै छन् । नामिबिया र नेदरल्याण्ड्सबिचको खेल आज बिहान साढे ९ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने छ...
पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा)विरुद्ध उच्च अदालत पाेखरामा मुद्दा दर्ता भएको छ । एन्फाले भिडाबारीमा बनाउने भनेको एकेडेमी अलपत्र छोडेको भन्दै कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले एन्फा...
काठमाडौँ । सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले ह्याट्रिकसहित पाँच गोल गरेपछि पश्चिम एशियाली फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपको बिहीबार खेलिएको खेलमा नेपाली महिला टोलीले इराकमाथि ५-० को सजिलो जित हात पारेको छ...
विराटनगर । कोशी प्रदेशकै ठूलो फुटबल प्रतियोगिता विराट गोल्डकपको आठौँ संस्करण आगामी चैत १५ गतेदेखि संचालन हुने भएको छ । विराट गोल्डकप ट्रष्टले आगामी चैत १५ गतेदेखि १० दिनसम्म...