बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

खेलकुद

पोखरा म्याराथनमा १४ राष्ट्रका ५० विदेशी दौडिने, तयारी पूरा

पोखरा । पोखरा म्याराथनको तयारी पूरा भएको छ । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिवार हुने १८ औँ संस्करणको म्याराथनमा नेपालसहित १५ राष्ट्रका धावकहरू दौडिने छन् । सबैको नाम दर्ता भैसकेको आयोजक पक्षले जनाएको छ ।