बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

खेलकुद

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । आइतबार राति भएको खेलमा युनाइटेडले लुटन टाउनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।  युनाइटेडको जितमा दुवै गोल रासम होजलुन्डले गरेका हुन् ।