बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खेलकुद

जब रोनाल्डोको अगाडि ‘अन्डरटेकर’ ले फुटबलको ट्रफी उचाले !

काठमाडौँ । रियाद सिजन कप फुटबल प्रतियोगिताको फाइनलमा निम्त्याइएको विशेष अतिथिलाई देखेर समकालीन विश्व फुटबलका महान खेलाडी क्रिस्टियानो रोनाल्डो पनि दंग परेका छन् । रियाद सिजन कपको फाइनलमा पोर्चुगिज स्टार रोनाल्डो र ब्राजिलियन स्टार नेमारको