लण्डन । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले रेलिगेसन जोनमा रहेको बर्नलीसँग १–१ गोलको अप्रत्याशित बराबरी खेल्दै अङ्क बाँडेको छ। खेलको अन्तिम समयमा सम्हालिन नसक्दा घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले स्पष्ट ३ अङ्क
म्यानचेस्टर । प्रिमियर लिगको उपाधि होड झन् रोमाञ्चक बनेको छ। घरेलु मैदान इतिहाद स्टेडियममा न्युकासल युनाइटेडलाई संघर्षपूर्ण खेलमा पराजित गर्दै म्यानचेस्टर सिटीले लिग लिडर आर्सनलसँगको दुरी मात्र दुई अंकमा झारेको...
क्यान्डी । टी-२० विश्वकपअन्तर्गत सुपर-८ चरणको दोस्रो खेलमा आज श्रीलंका र इंग्ल्याण्ड भिड्दैछन्। यो प्रतिस्पर्धा क्यान्डीस्थित पल्लेकेले इन्टरनेसनल क्रिकेट स्टेडियममा दिउँसो ३:१५ बजे सुरु हुनेछ। यो पनि Sri Lanka vs...
काठमाडौँ। स्पेनिस ला लिगा अन्तर्गत शनिबार सम्पन्न खेलमा ओसासुनाले रियल म्याड्रिडलाई २–१ ले पराजित गरेको छ। खेलमा ओसासुनाका लागि एन्टे बुदिमिरले ३८औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि...
कोलम्बो । टी–२० विश्वकपअन्तर्गत पाकिस्तान र न्युजिल्यान्डबिच हुने पहिलो सुपर–८ खेल वर्षाका कारण रद्द गरिएको छ । शनिबार साँझ ६ः३० बजे पाकिस्तानका कप्तान सलमान अली आगाले टस जितेर पहिले बलिङ...
कोलम्बो । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत सुपर–८ चरणको पहिलो खेलमा पाकिस्तान र न्युजिल्यान्डबिचको प्रतिस्पर्धा वर्षाका कारण ढिलाइ भएको छ । पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेलगत्तै कोलम्बोमा...
काठमाडौँ । पूर्वभारतीय क्रिकेटर शिखर धवनले आफ्नी आइरिस प्रेमिका सोफी शाइनसँग विवाह गरेका छन् । ४० वर्षका पूर्व भारतीय ओपनर धवनले एक महिनाअघि १२ जनवरीमा सोफीसँग इन्गेजमेन्ट गरेका थिए ।...
विराटनगर । चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक मिल्स भेट्रान्स क्लब (निलो) ले जितेको छ । विराटनगरस्थित जुट मिलको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा सुनसरीको ‘हाम्रो इटहरी भेट्रान्स...
कोलम्बो । टी–२० विश्वकप २०२६ अन्तर्गत सुपर–८ चरणको पहिलो खेलमा पाकिस्तान र न्युजिल्यान्डबिच प्रतिस्पर्धा हुँदैछ । खेल सुरु हुनुअघि भने कोलम्बोमा वर्षा भएपछि मैदान केहीबेर प्रभावित बनेको छ। टस जितेर पाकिस्तानले...
कास्की । मोफसलको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको २५औँ संस्करणको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा जावलाखेल...
टी-२० क्रिकेटमा दबदबा कायम गर्न वेस्ट इन्डिजलाई क्रूर शक्ति मात्र चाहिँदैन, केवल सटिकता, स्पष्टता र नियन्त्रित आक्रामकता भए पुग्छ भन्ने होपले देखाएका छन्। त्यहाँ क्रस-ब्याटले घुमाइएका कुनै प्रहारहरू थिएनन्। न...
काठमाडौँ । सशस्त्र प्रहरीको एपीएफ स्कुलको २१औँ स्थापना दिवसको अवसरमा आयोजित फुटबल प्रतियोगिताको उपाधि सैनिक आवासीय महाविद्यालयले जितेको छ । तेस्रो एपीएफ अन्तरविद्यालय आईजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा आयोजक स्कुललाई पराजित...
कोलम्बो । टी-२० विश्वकप २०२६ को समूह चरणको खेलमा भारतसँग ६१ रनको फराकिलो हार व्यहोरेपछि पाकिस्तानी क्रिकेट टोलीले आफ्नो रणनीति मा ठूलो परिवर्तन गरेको छ। 'गर या मर' को अवस्थामा रहेको...
म्युनिख । बायर्न म्युनिखका प्रशिक्षक भिन्सेन्ट कोम्पनीले बेन्फिकाका प्रशिक्षक जोसे मोरिन्होको पछिल्लो अभिव्यक्तिलाई लिएर कडा आलोचना गरेका छन्। च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिड र बेन्फिकाबिचको खेलमा भिनिसियस जुनियरमाथि भएको कथित...
ब्रासिलिया । विश्व फुटबलका सर्वाधिक महँगा खेलाडी तथा ब्राजिलका कीर्तिमानी गोलकर्ता नेयमारले यसै वर्षको अन्त्यमा फुटबलबाट सन्न्यास लिने विषयमा विचार गरिरहेको खुलासा गरेका छन्। ३४ वर्षीय स्ट्राइकर नेयमारले हालैका सिजनहरूमा निरन्तरको...
कास्की । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको २५ औँ सस्करणको फाइनल खेल आज हुँदैछ । पोखरा रङ्गशालामा दिउसो २ः०० बजे हुने खेलमा उपाधिका लागि जावलाखेल...
कोलम्बो । आज टी-२० विश्वकपको सुपर-८ चरणको पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्डबिच प्रतिस्पर्धा हुँदैछ। यो खेल कोलम्बोको आर प्रेमादासा स्टेडियममा साँझ ७ बजे सुरु हुनेछ। दुवै टोली समूह चरणमा आ-आफ्नो...
कास्की । आहा रारा पोखरा गोल्डकप मोफसलकै पुरानो फुटबल प्रतियोगिता हो । माओवादी जनयुद्ध, भूकम्प र नाकाबन्दीलगायत प्रतिकूल अवस्थामा पनि यो प्रतियोगिता कुनै वर्ष पनि रोकिएन । हाल २५औँ संस्करणसम्म...
क्यान्डी । टी-२० विश्वकपको अन्तिम समूह चरणको खेलमा अस्ट्रेलियाले ओमानलाई ९ विकेटले पराजित गरेको छ । ओमानले प्रस्तुत गरेको १ सय ५ रनको लक्ष्य अस्ट्रेलियाले ९.४ ओभरमा १ विकेटको क्षतिमा...
काठमाडौं– राजधानीमा जारी चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालकी दिलिका भ्लोनले स्वर्ण पदक जितेकी छन् । राष्ट्रिय खेलकुद परिषद्को 'मिसन २०२६' राष्ट्रिय टोलीकी सदस्य समेत रहेकी दिलिकाले महिला ५९...
पोखरा । गण्डकी प्रदेशले दोस्रो राष्ट्रिय हक्की प्रतियोगिताको महिलातर्फको उपाधि शुक्रबार हात पारेको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै १२ अंक जोडेको गण्डकी च्याम्पियन बन्न सफल भएको हो। महिलातर्फको उपाधि छिनोफानो भएसँगै...
क्यान्डी । टी-२० विश्वकपको अन्तिम समूह चरणको खेलमा ओमान मात्र १०४ रनमा अलआउट भएको छ। श्रीलङ्काको क्यान्डीस्थित पल्लेकेले स्टेडियममा शुक्रबार टस जितेर अस्ट्रेलियाले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको ओमान १६.२ ओभरमा...
काठमाडौँ । नेपाल बास्केटबल सङ्घ (नेबा) को आयोजनामा हिमालयन जाभा नेसनल बास्केटबल लिग यही फागुन २६ गतेदेखि सुरु हुने भएको छ । नेबाद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दोस्रो संस्करणको उक्त प्रतियोगिता...
काठमाडौँ । जय ट्रफी पुरुष इलाइट कपको पहिलो दिनको खेल समाप्त हुँदा नेपाल पुलिस क्लबले आफ्नो दोस्रो पारीमा १ विकेटको क्षतिमा २३ रन बनाएको छ । योसँगै टोली त्रिभुवन आर्मी...
काठमाडौँ । जय ट्रफी पुरुष इलाइट कपमा बागमती प्रदेश नेपाल एपीएफ क्लबसँग ३१ रनले पछि परेको छ । पहिलो दिनको खेल समाप्त हुँदा बागमतीले आफ्नो दोस्रो पारीमा १ विकेटको क्षतिमा...
‘चेन्जिङ रुमको माहोल, सबै खेलाडी र स्टाफको भावना अहिले खुसी र उत्साहले भरिएको छ।’ यी शब्दहरू जिम्बाब्वेका सहायक प्रशिक्षक डियन इब्राहिमका हुन्, जुन उनले बिहीबार राति श्रीलंकालाई पराजित गरेपछि व्यक्त...
क्यान्डी । टी-२० विश्वकपको अन्तिम लिग चरणको खेल आज अस्ट्रेलिया र ओमानबिच खेलिनेछ। ४०औँ खेल क्यान्डीको पल्लेकेले स्टेडियममा साँझ ७:१५ बजेदेखि सुरु हुनेछ । यो पनि Australia vs Oman ICC...
पेरिस । युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर अर्लिङ हालान्डलाई भित्र्याउने योजनाका साथ गोप्य छलफल सुरु गरेको छ। सिटीसँग लामो समयको सम्झौता भए तापनि हालान्डको...
अस्ट्रेलियाको यो सामूहिक विफलताको कथा कहाँबाट सुरु गर्ने? राति १२:३० बजे सुरु भएर बिहान झन्डै ४ बजे सकिएको खेलको नतिजा ‘स्कोरकार्ड’ र ‘हाइलाइट्स’ मा हेर्दा पनि घरेलु समर्थकहरूको आक्रोश कम...
रियाद । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो मैदानबाहिर रहे पनि साउदी क्लब अल नासर एएफसी च्याम्पियन्स लिग टुको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा तुर्कमेनिस्तानको अर्काडाग एफसीलाई १-० ले...
कञ्चनपुर । विभिन्न खेलका राष्ट्रियस्तरकै खेलाडी जन्माउने सुदूरपश्चिम प्रदेशमा खेलप्रतिको उत्साह लोभलाग्दो देखिन्छ । कलिलो उमेरमै बालबालिकाले आफ्नो सपना सजाउन सुरु गर्छन् । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–१०, घटाल टोलका चार वर्षीय...
क्यानबरा । क्यानबरामा बिहीबार सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा घरेलु टोली अस्ट्रेलियाले भारतीय महिला टोलीलाई १७ रनले स्तब्ध पारेको छ। यो जितसँगै तीन खेलको टी-२० शृङ्खलामा अस्ट्रेलियाले १-१ को बराबरी गर्दै पुनरागमन गरेको...
भोजपुर । भोजपुर रङ्गशालामा सञ्चालित सातौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भोजपुर–४ स्थित सिद्धेश्वर माध्यमिक विद्यालय दाँवाले जितेको छ । उक्त प्रतियोगितामा सिद्धेश्वर माविले १३ स्वर्ण, छ रजत र पाँच...
काठमाडौँ । बिहीबार भारतको चेन्नचईमा सम्पन्न टी–२० विश्वकपको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले क्यानडालाई ८२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । अफगानिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी ‘जय ट्रफी पुरुष इलिट कप’ क्रिकेट प्रतियोगिताका लागि सहभागी चार क्लब र तिनका खेलाडीहरूको नामावली सार्वजनिक गरेको छ। यस प्रतियोगिता आगामी फागुन ८...
कोलोम्बो । आर प्रेमादासा स्टेडियमा जिम्बावेले आयोजक श्रीलंकामाथि ६ विकेटको शानदार जित निकालेको छ । टी–२० विश्वकपअन्तर्गत समूह 'बी' मा आफ्नो अन्तिम खेलमा जिम्बावेले तीन बल बाँकी छँदै मात्र ४...
चेन्नई । अफगानिस्तान र क्यानाडाबिच बिहीबार टी-२० विश्वकपको ३९औँ खेल हुँदैछ। यो खेल चेन्नईको एमए चिदम्बरम स्टेडियममा साँझ ७:१५ बजेदेखि सुरु हुनेछ। दुवै टोली सुपर-८ को दौडबाट बाहिरिसकेका छन्। यो...
कोलम्बो । टी–२० विश्वकप अन्तर्गत श्रीलंकाले जिम्बाब्वेसामु जितका लागि १ सय ७९ रनको लक्ष्य प्रस्तुत गरेको छ । कोलम्बोमा जारी समूह बी को खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाले...
काठमाडौँ । इटालीमा जारी शीतकालीन ओलम्पिकबाट लाइभ रिपोर्टिङका क्रममा लरबराएको आवाजमा बोल्ने अस्ट्रेलियाकी चर्चित खेलकुद प्रस्तोता डानिका मेसनले माफी मागेकी छन् । च्यानल नाइनकी रिपोर्टर मेसनको उक्त भिडियो क्लिप भाइरल भएपछि...
भारत र श्रीलंकामा जारी टी-२० विश्वकप अब आफ्नो निर्णायक चरणमा प्रवेश गरेको छ। समूह चरणका खेलहरू लगभग सकिएका छन् भने ‘सुपर ८’ मा पुग्ने टोलीहरूको टुंगो लागेको छ। बुधबार कोलम्बोमा...
काठमाडौँ । क्यानडाका अनुभवी खेलाडी नवनीत धालिवालले चेन्नईमा अफगानिस्तानविरुद्ध हुने समूह चरणको अन्तिम खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिने घोषणा गरेका छन् । ३७ वर्षीय धालिवाल एक दशकभन्दा बढी समयदेखि क्यानडाको...