काठमाडौँ । प्रतिनिधि सभा अन्तरगतको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति’का सदस्यहरूले सरकारले ल्याएको नागरिक उड्डयन प्राधिकरण (क्यान) टुक्र्याउने दुई वटा विधेयक छिटो अघि बढाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार सिंहदरबारमा बसेको...