बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

तीनकुने घटना : आज सरकारी वकिलले जवाफ दिँदै

काठमाडौँ । तीनकुनेमा अवाञ्छित गतिविधि गरेको आरोपमा थुनामा रहेका दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक अन्तिम चरणमा पुगेको छ । बिहीबार काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका सरकारी वकिलहरूले जवाफ दिँदै छन्...