चीनले यो वर्ष आर्थिक वृद्धिदरको लक्ष्य निश्चित गर्नेछैन । शुक्रबार बिहान चीनको वार्षिक संसदीय बैठक नेशनल पिप्लस कांग्रेसमा करिब तीन हजार प्रतिनिधी समावेश छन् । एनपीसीको बैठकमा बजेटलाई मञ्जुरी दिइन्छ...