काठमाडौँ । नेपाली कांग्रेसले उपनिर्वाचनमा उम्मेदवारका आकांक्षीसँग सामूहिक छलफल गरिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान साढे १० बजेबाट उम्मेदवारका आकांक्षीसँग सामूहिक छलफल थालेको हो । ...