काठमाडौँ । नयाँ सरकार गठनको गृहकार्य भइरहँदा मन्त्रालय बाँडफाँटबारे छलफल समेत तीव्र छ । गृह, अर्थ, परराष्ट्र लगायतका मन्त्रालयहरु कसले पाउने भन्ने रस्साकस्सीबिच अहिले सम्भावित उम्मेदवारबारे छलफल भइरहेको छ । यसमध्ये...