शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनीमा एमालेबाट को–को बन्दैछन् मन्त्री ?

बुटवल  । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी चार मन्त्रीले राजीनामा दिएपछि पार्टीले नयाँ मन्त्री सिफारिस गरेको छ । एमाले स्रोतका अनुसार नयाँ मन्त्रीका लागि गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी...