शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

यी हुन् पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउन अदालतले लिएका पाँच आधार

काठमाडौँ । विशेष अदालतले पूर्व मन्त्री राजकुमार गुप्तालाई घुस लिएको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बिहीबार (पुस...