बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई शक्ति सुम्पने दक्षिण कोरियाली राष्ट्रपतिको फैसला

सोल । दक्षिण कोरियामा राजनीतिक उथलपुथल जारी छ । डिसेम्बर ३ को राति राष्ट्रपति युन सुक–येओलले सैनिक शासन अर्थात् मार्सल ल लागू गर्ने घोषणा गरेपछि त्यहाँको अवस्था झनै बिग्रिएको हो...