काठमाडाैँ। इरानको उत्तर–पश्चिमी पूर्व अजरबैजान प्रान्तका गभर्नर बाहराम सर्मास्तले इजरायली आक्रमणबाट कम्तीमा ३१ जनाको मृत्यु भएको बताएका छन् । उनका अनुसार मृतकमध्ये ३० जना सैन्य कर्मचारी र एकजना रेड क्रेसन्ट सदस्य...