बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

छिटोको नाममा अध्यादेशबाट शासन गर्न खोज्नु दीर्घकालीन रूपमा प्रत्युत्पादक : भीम रावल

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले कानुन लत्त्याएर अध्यादेशबाट शासन गर्न खोज्नु विद्यामान संसदीय प्रणालीको विपरित भएको बताएका छन् । सरकार आफैले आह्वान गरेको संसद्को बैठक...