काठमाडौँ । स्वास्थ्य मन्त्रालयसँग गरिएको सहमतिप्रति स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिमा आपत्ति जनाएको छ। समितिले आन्दोलनका कार्यक्रम निरन्तरता दिने समेत जनाएको छ । विभिन्न सञ्चार माध्यमहरूमा आएका 'आन्दोलनरत चिकित्सकहरू र...