सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगर महानगरपालिकासहित तीन गाउँपालिकामा निषेधाज्ञा जारी

विराटनगर । कोराना संक्रमणको दर उच्च हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकासहित तीन गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले  शनिबार राति १२ बजेदेखि लागू हुने...