काठमाडौँ । आगामी ७ असारदेखि ९ असारसम्म काठमाडौँमा आयोजना हुने ‘१२ औँ नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२४’ मा नेपाल सहित १० देशका २८ वटा चलचित्र, वृत्तचित्र तथा लघु चलचित्र चयन भएका...