काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सरकारी पदाधिकारीहरूको अनावश्यक विदेश भ्रमण रोक्ने र भ्रमण टोलीका सदस्यहरूको सीमा निर्धारण गरेको छ । असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले अनावश्यक विदेश...