सानै कुरो थियो अलिकति स्वर ठूलो भयो उनलाई मन परेन कुरो बढ्दै बढ्दै गयो रिस चढ्दै चढ्दै गयो चर्काचर्की भयो बाझाबाझ भयो झगडाले उग्र रूप लियो उनी हिँडिन् एकातिर ऊ...