तिमी मलाई मै भएर बाँच्न देऊ मलाई पनि स्वतन्त्र पक्षीसरि आफ्ना सपनाको उडान भर्न देऊ । बनावटी अट्टहास होइन साँचो हाँसो हाँस्न देऊ भो चाहिएन तिम्रा सहयोगी हात त्यो...