बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जीवित देवी कुमारीलाई वसन्तपुरस्थित कुमारी घर ल्याइयो

काठमाडौँ । जीवित देवी कुमारीलाई विशेष बाजागाजासहित वसन्तपुरस्थित कुमारी घर ल्याइएको छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीमा मनाइने घोडेजात्रामा जीवित देवी कुमारीलाई जात्रामा सहभागी गराएर फिर्ता ल्याउने चलनअनुसार आज (बुधबार)...