शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

पाक्षिक क्यालेन्डर तय गर्न सभामुखले आह्वान गरे कार्यव्यवस्था परामर्श समिति बैठक

काठमाडौँ । प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर तय गर्नका लागि सभामुख देवराज घिमिरेले कार्य व्यवस्था परामर्श समिति बैठक बोलाएका छन् ।  बिहान ११ बजे बोलाइएको बैठक केही बेरमा बस्ने सभामुख घिमिरेको सचिवालयले जानकारी...