आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कान्स फिल्म फेस्टिभलमा सहभागी हुन बालेन फ्रान्स प्रस्थान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह  कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स प्रस्थान गरेका छन् । दुई जना सल्लाहकारसहित उनी फ्रान्सतर्फ प्रस्थान गरेका हुन् ।  महानगर प्रमुख बालेनसँग...