बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’

काठमाडौँ  । यातायात व्यवस्था विभागमा ४ वर्षदेखि थुप्रिएको करिब २९ लाख स्मार्ट ड्राइभिङ लाइसेन्सको ‘ब्याकलग’ छपाइ अन्ततः पूरा भएको छ । सुरक्षण मुद्रण केन्द्रले असार मसान्तभित्रै छपाइ सक्ने सम्झौता अनुरूप...