मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महाभारत गाउँपालिकाको बेरुजु शून्य

काभ्रे । आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षणमा काभ्रेको महाभारत गाउँपालिकाको बेरुजु शून्य रहेको छ । आइतबार महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदनमा महाभारत गाउँपालिकाको बेरुजु शून्य रहेको हो । ...