मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

दसैँ सकिए लगत्तै दैनिक काठमाडौँ उपत्यका भित्रिने नागरिकको सङ्ख्या उच्च

काठमाडौँ।  दसैँ सकिएसँगै पछिल्ला दिनमा काठमाडौँ उपत्यका भित्रिने सवारीसाधन र यात्रुहरूको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको छ । दसैँ मनाउन आआफ्ना गाउँघर गएका नागरिक अहिले पुनः काठमाडौँ उपत्यका फर्किन थालेपछि यहाँका...