सप्तरी क्षेत्र नं ४ को प्रदेशसभा (१)मा नेकपा (एकीकृत समाजवादी)का गोविन्दबहादुर न्यौपाने पुन: निर्वाचित भएका छन् । सप्तरी ४ (१) प्रदेशसभा सदस्यमा ११ हजार चार सय २९ मत ल्याएर न्यौपाने...