बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संसद् भवनभित्र प्रदर्शनकारी छिर्नुमा सुरक्षा कमजोरी र समन्वयको अभाव : निवर्तमान सभामुख घिमिरे

काठमाडौँ । निवर्तमान सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनका क्रममा संसद् भवन परिसरभित्र प्रदर्शनकारी छिर्नुमा सुरक्षा निकायको कमजोरी र प्रभावकारी समन्वयको अभाव रहेको बताएका छन्। आन्दोलनको छानबिनका लागि गठित जाँचबुझ आयोगलाई...