शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

संघीयताका नाममा लोकतन्त्रको बन्ध्याकरण

संविधान सभाबाट नेपालको संविधान २०७२ जारी भएपछि देशमा सङ्क्रमणकालको अन्त्यसँगै राजनीतिक स्थिरता एवं तीव्र विकासको अपेक्षा गरिएको थियो । तर विडम्बना आज देश क्रमशः सङ्कटग्रस्त बन्दै गएको छ । देशको...