काठमाडौँ । सोमबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनका क्रममा ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको गोदाममा ६ हजारभन्दा बढी ग्यास सिलिण्डर लुकाएर राखेको फेला पर्यो । बजारमा खाना पकाउने...