काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा असोज २८ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन् । आइतबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले...