काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माका साथै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीबाट पाँच वर्षका लागि निष्कासित गर्ने निर्णय गरेसँगै विवाद नयाँ चरणमा प्रवेश गरेको छ । ...