बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

पूर्वराजालाई राजनीतिमा आऊ भन्नेले पूर्वराष्ट्रपतिलाई बन्देज लगाउनु विरोधाभास : प्रवक्ता श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले नेकपा एमालेलाई लक्षित गर्दै पूर्व राष्ट्रपतिलाई राजनीतिमा आउन बन्देज गर्नु विरोधाभास भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'कहिल्यै दलमा...