बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

झलनाथ र मोहनविक्रमबिच भेट, वामपन्थी एकतामा जोड

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबिच भेटघाट भएको छ ।  सोमबार बिहान वनस्थलीस्थित सिंहको निवासमा दुई...