सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

विपद् प्रभावितलाई राहत र पुनर्स्थापनाका लागि बागमतीका ७ मन्त्रालयलाई जिम्मेवारी

मनसुनजन्य विपद्को व्यवस्थापन तथा राहत र पुनर्स्थापनाका लागि बागमती प्रदेशका ७ विषयगत मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बिहीबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को आकस्मिक...