सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौं महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी वडाध्यक्ष श्रेष्ठलाई

काठमाडौंँ । काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुखको जिम्मेवारी वडाध्यक्ष भरतलाल श्रेष्ठले पाएका छन् । काठमाडौँ महानगरपालिकाको ४९ औँ कार्यपालिका बैठकले कार्यवाहक प्रमुख रहेकी सुनिता डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी हुने प्रस्ताव पारित...