सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

ललितपुरमा खाजा खान होटेलमा पसेका युवकको शङ्कास्पद मृत्यु

काठमाडौँ । ललितपुर महानगरपालिका–१४ स्थित नखिपोटमा खाजा खान होटेलमा प्रवेश गरेका युवकको शङ्कास्पद मृत्यु भएको छ । जेठ १४ मा मध्यान्ह काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर–५ घर भएका २३ वर्षीय...