शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियाको पर्थमा चक्कु प्रहारमा संलग्न किशोरको मृत्यु

पर्थ । अष्ट्रेलियाको पर्थमा चक्कु प्रहार गर्ने एक किशोरको प्रहरीको गोली लागेर मृत्यु भएको छ । गोली लाग्नुअघि किशोरले एक व्यक्तिलाई छुरा प्रहार गरी घाइते बनाएका थिए । पीडितको अवस्था...