काबुल । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा भएको भीषण सडक दुर्घटनामा ७३ जनाको मृत्यु भएको छ। मृतकमध्ये १७ बालबालिका रहेको तालिबान अधिकारीहरूले पुष्टि गरेका छन्। तालिबानको हेरात प्रान्तीय सूचना तथा संस्कृति...