काठमाडौँ । इङ्ल्यान्डलाई हराउँदै भारतीय टोली मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भारतले शुक्रबार खेलिएको दोस्रो सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई नौ विकेटको फराकिलो...