काठमाडौँ । इरान–इजरायल तनावका कारण कतारको राजधानी दोहाको आकाशमा दिनभरि विस्फोटका शृङ्खलाबद्ध आवाजहरू सुनिएपछि सरकारले अर्को सूचना जारी नभएसम्मका लागि सबै सार्वजनिक कार्यक्रमहरूमाथि प्रतिबन्ध लगाएको छ । कतार सरकारले होटल तथा...