बुधबार, ०९ साउन २०८१
ताजा लोकप्रिय

अमेरिकामा ४ जनामा बर्डफ्लुको सङ्क्रमण पुष्टि

लस एन्जलस । अमेरिकाकाे कोलोराडो राज्यमा ४ जनामा एभियन इन्फ्लुएन्जा बर्डफ्लू सङ्क्रमण फेला परेको रोग नियन्त्रण र रोकथामका लागि अमेरिकी केन्द्र (सीडीसी) ले पुष्टि गरेको छ । सङ्क्रमित ४...