शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

केपी ओलीमाथि हत्याको आरोप लगाउने षड्यन्त्र भइरहेको छ: महेश बस्नेत

काठमाडौँ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यक्ति हत्याको आरोप लगाउने गम्भीर षड्यन्त्र भइरहेको दाबी गरेका छन्। राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई...