काठमाडौँ । जेनजी पुस्ताले भदौ २३ गते गरेको प्रदर्शनमा सुरक्षाकर्मीको प्रयोगले ठुलो मानवीय क्षति हुँदा भोलिपल्ट आन्दोलन थप हिंसात्मक बन्यो । प्रदर्शनकारीहरू थप आक्रोशित हुँदै विध्वंसमा उत्रिँदा निजी तथा सार्वजनिक...