काठमाडौँ । जेनजीको नाममा भएको आन्दोलनका क्रममा तीव्र आगजनीका साथै लुटपाटका घटनासमेत भएपछि नेपाली सेना सक्रिय भएको छ । मंगलबार राति १० बजेदेखि नेपाली सेना स्थितिलाई नियन्त्रणमा लिन परिचालित भएको...